close

मूल्यवृद्धिको विरोधमा जनकपुरमा एमालेको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा जनकपुरमा एमालेको प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गर्दै एमालेले उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बेवास्ता गरेकाे बताएको छ । 

एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।