close

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ।

बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बैठक बोलाइएको हो । महाधिवेशन सम्पन्न भएपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेकाे हाे।

बैठकमा चुनावी समीक्षा,पदाधिकारीको पूर्णता,आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।