close

गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने

गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार बसेको गठबन्धन बैठकले विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो । 

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको सो विधेयक सोमबार राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएकी  थिइन् ।