close

पूर्वप्रधानमन्त्रीलाई पछि पार्दै एमालेका बस्नेत संसद प्रवेश

पूर्वप्रधानमन्त्रीलाई पछि पार्दै एमालेका बस्नेत संसद प्रवेश

Trulli
ADVERTISEMENT

इलाम । नेकपा एमालेका महेश बस्नेत नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै निर्वाचित भएका छन् । 

इलाम–१ बाट खनाललाई  २९५७ मतान्तरले पछि पार्दै  बस्नेत निर्वाचित भएका हुन् । 

सो क्षेत्रबाट खनालकले यस अघि सो ०५६ बाहेक हरेक चुनावमा निर्वाचित हुँदै आएका थिए ।