close

देउवाले गरे मन्त्रिमण्डल पुनर्गठन

देउवाले गरे मन्त्रिमण्डल पुनर्गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गरेका छन् ।नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल हेरफेर गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

सो सूचनाअनुसार हेरफेर हुनेहरूमा चार मन्त्री र एक राज्यमन्त्री छन् । 

जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् ।
त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।