close

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

एक मन्त्रीका अनुसार देउवाले दिउँसो ३ बजेका लागि आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । 
बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । 

सोमबार मात्रै एकीकृत समाजवादीको तर्फबाट सरकारमा चार मन्त्री प्रवेश गरेका छन् । 

त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ । त्यसैगरी, माओवादीमा पनि मन्त्रीका लागि दबाब बढिरहेको छ ।