close

अब विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने

अब विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । अब सरकारले दिने विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने  भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले परिणाम घटाउने निर्णय गरेसँगै अब सरकारले प्रदान गर्ने विभूषणमा राखिने सुनको  परिणाम घटने भएको हो ।  

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ ।

सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।