close

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

यसअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको  हो । 

आइतबार धीरजप्रतापसिंह तर्फका १८ जना वकिलले बहस गरेका थिए । 

आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । अदालत स्रोतका अनुसार सोपछि मुद्दाको फैसला हुनेछ ।