close

वीरगञ्ज महानगरपालिकामा आज बिदा

वीरगञ्ज महानगरपालिकामा आज बिदा

Trulli
ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्र शुक्रबार बिदा दिएको छ ।

महानगरपालिकाको कार्यालयको विद्युत् शाखामा कार्यरत सुशिलकुमार राउतको निधन भएपछि महानरगरपालिकाले शोक बिदा दिएको हो । 

शुक्रबार अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै कुल्ली पदमा कार्यरत राउतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।