close

गाेरखा दरबारबाट फूलपाति काठमाडौं ल्याइँदै

गाेरखा दरबारबाट फूलपाति काठमाडौं ल्याइँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ ।गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका लियाइँदै  छ ।

आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती गाडीबाट ल्याउन लागिएका हाे ।

काेभिडका कारण यसअघिमा वर्ष   सामान्य रुपमा फूलपाती पठाउने गरे पनि यस वर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए ।

यसअघिका वर्ष जे भए पनि यस वर्ष बाजागाजा सहित भव्य रुपमा पठाएकाे उनकाे भनाइ छ ।