close

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै  सर्वोच्चमा रिट ​​​​​​​

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै  सर्वोच्चमा रिट ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बहुमतले पारित गरी राष्ट्रपतिकहाँ पठाएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि बिहीबार अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकरी दिए।

रिटमा भोलि सुनुवाइ हुनेछ।