close

प्रतिनिधिसभाका उम्मेदवारले एउटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउने (विज्ञप्तिसहित)

प्रतिनिधिसभाका उम्मेदवारले एउटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउने (विज्ञप्तिसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यका उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

यस्तै, प्रदेशका उम्मेदवारले एउटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइनेछ ।