close

महालक्ष्मी नगरपालिका फेरि बन्द

महालक्ष्मी नगरपालिका फेरि बन्द

Trulli
ADVERTISEMENT

ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोना त्रास देखाउँदै ४ असोजसम्म नगरपालिकाका सबै काम बन्द गरेको छ । 


नगरले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ । नगर प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै नगरले कार्यालय बन्दको सूचना जारी गरेको हो । नगरले यसअघि पनि कोरोना त्रास भन्दै विभिन्न सेवा प्रवाह बन्द गरेको थियो । 

``