close

निजी आवास पुनर्निर्माणस् गोदावरीले गर्‍यो यस्तो निर्देशन

निजी आवास पुनर्निर्माणस् गोदावरीले गर्‍यो यस्तो निर्देशन

Trulli
ADVERTISEMENT

ललितपुर - गोदावरी नगरपालिकाले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई यही मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्न निर्देशन दिएको छ ।

 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले पठाएको पत्रअनुसार तोकिएको समयसीमाको अधीनमा रही कामकाज गर्न तथा सबै वडामा खटिएका प्राविधिकले वडास्तरीय बैठक बसी नीजि आवास पुनर्निर्माणसम्बन्धी माइन्युटको प्रतिलिपि उपलब्ध गराई सामाजिक परिचालक तथा घुम्ती डकर्मीमार्फत सबै सरोकारवालालाई जानकारी संप्रेषण गराउन सबै वडाहरूलाई नगरपालिकाले पत्र पठाएको छ ।

 

यस्तो छ नगरपालिकाले जारी गरेको परिपत्र :