close

कस्तो छ स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय ?

कस्तो छ स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय ?

ADVERTISEMENT

कर्मचारी एवं जनप्रतिनिधिबीचको तँछाड-मछाड र मनमुटावका कारण केही स्थानीय तहमा विकासका काम अघि बढ्न सकेका छैनन् ।

 

मनमुटावकै कारण कतिपय पालिकामा कर्मचारी लामो समयसम्म नटिक्नाले आर्थिक कारोबारसमेत ठप्प छन् । स्थानीय तहमा मात्र हैन, यो परिपाटी प्रदेशदेखि संघसम्मै छ । 

 

हामीले यही विषयलाई केन्द्रमा राखेर लम्जुङ र धनुषाका स्थानीयलाई तपाईंको स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय कस्तो पाउनुभएको छ भनेर सोधेका छौं ।