close

मनहरि गाउँपालिकाकी उपाध्यक्ष बिष्टको राजीनामा स्वीकृत

मनहरि गाउँपालिकाकी उपाध्यक्ष बिष्टको राजीनामा स्वीकृत

Trulli
ADVERTISEMENT

मकवानपुर- मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट दिएकी राजीनामा स्वीकृत भएको छ। 

 

बिष्टले गत २९ मंसिरमा दिएको राजीनामा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले स्पीकृत गरेका हुन् । अध्यक्षको क्रियाकलाप र पालिकाका नीतिलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएकी थिइन् ।