close

माघीमा लुम्बिनीमा दुई दिन माघी बिदा

माघीमा लुम्बिनीमा दुई दिन माघी बिदा

Trulli
ADVERTISEMENT

रुपन्देही–लुम्बिनी प्रदेश सरकारले  माघी पर्व मनाउन दुई दिन सार्वजनिक बिदा दिएको छ । थारु सामुदायको सबैभन्दा ठूलो  पर्व माघीको अवसरमा दुईदिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

 

प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको पत्र मार्फत जानकारी दिएको हो । संघीय सरकारले पनि माघी मनाउन १ माघमा सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।