close

सदरमुकाम बाहिर पहिलो पटक सडक कालोपत्रे

सदरमुकाम बाहिर पहिलो पटक सडक कालोपत्रे

Trulli
ADVERTISEMENT

म्याग्दी हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनी बजार बाहिर पहिलो पटक सडक कालोपत्रे भएको २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनीगलेश्वर रत्नेचौरबेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन

 

बेनी नगरपालिकाको वडा नम्बर रत्नेचौर मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलो पटक सडक कालोपत्रे भएको हो

 

 

सडक डिभिजन कार्यालय बागलुङले हजार सय मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी नगरपालिका वडा नम्बर का वडाध्यक्ष टेकबहादुर रावलले बताए

 

कालोपत्रे ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले करोड ७३ लाख रुपैयाँमा ठेक्का लिएको थियो । दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुण्डे खण्डमा सडक विस्तार, पर्खाल नाली बनाउन करोड ६९ लाख रुपैयाँमा अर्को ठेक्का लगाएको

 

रत्नेचौर बेनी नगरपालिकाले परिकल्पना गरेको चक्रपथको प्रवेशबिन्दु हो यो सडक बेनीको वडा नम्बर भकुण्डे वडा नम्बर भकिम्लीका वासिन्दाले प्रयोग गर्छन्

 

यसैगरी मंगला गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा बाबियाचौर बजारमा सडक कालोपत्रे गरिरहेको गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले करोड १३ लाख रुपैयाँको लागतमा सय २० मिटर सडक कालोपत्रे गर्न लागिएको जानकारी दिए

 

देखि मिटर चौडाइमा आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको ,’ उनले भने, ‘गत वर्ष ठेक्का लगाए पनि लकडाउनले कार्यान्वयन हुन सकेको थिएन सोमरस निर्माण सेवाले ठेक्का लिएको

 

सय बढी घरधुरी भएको बाबियाचौरमा यसअघि करिब ६० लाख रुपैयाँको लागतमा सय २० मिटर पक्की नाली निर्माण भएको थियो घरघरमा निजी धाराबाट खानेपानी वितरण गरिएको ,’ बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले भने, ‘यस वर्ष बाँकी ठाउँमा नाली सडक कालोपत्रे गर्न ५० लाख विनियोजन भएको

 

 

सडक कालोपत्रे भएपछि सहज रूपमा छरितो यात्रा गर्न पाइने बाबियाचौरका बलबहादुर कार्की बताउँछन् बाबियाचौरकी हर्क छन्त्यालले साँघुरा सडकमा हिउँदमा धुलो बर्खामा हिलाम्मे भएर जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरेको बताए

 

४५ वटा वडा रहेको म्याग्दीको गुर्जाबाहेक ४४ वटा वडामा करिब सय किलोमिटर सडक निर्माण भएको कच्ची सडकको स्तरोन्नति, नाली निर्माण कालोपत्रेमा वटै तहका सरकारहरूले प्राथमिकता दिएका छन्

 

सडक विभागले म्याग्दीको बेनीजोमसोम सडक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरघारखिवाङ, शिखचित्रे, प्रदेश सरकारले बेनीदरवाङ गलेश्वरपिप्लेभगवतिबेग सडक कालोपत्रे गर्न लागेका छन्

 

बेनी नगरपालिकाले बेनीअर्थुंगुेघतानपात्लेखेत सडक कालोपत्रे गर्न लागेको म्याग्दीका विभिन्न खोलामा १० वटा मोटरेबल पुल निर्माणाधीन छन् जिल्लाभर हालसम्म सदरमुकाम करिब किलोमिटर सडक कालोपत्रे भएको