close

पालिका खबरदाता पाण्डेलाई मातृ शोक

पालिका खबरदाता पाण्डेलाई मातृ शोक

Trulli
ADVERTISEMENT

काठमाडाैं- पश्चिम नवलपरासी स्थित पालिका खबरदता रवि पाण्डेयलाई मातृ शोक परेको छ ।

 

पत्रकार पाण्डेयकी आमा नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी ६३ वर्षीय पार्वतीदेवी पाण्डेको बुधबार विहान निधन भएको हो । पाण्डेको बुधबार नै त्रिवेणीमा अन्तिम संस्कार गरिएकाे छ ।

 

पाण्डेयको निधनमा पालिका खबरको मातृसंस्था आइसीआइडीले गहिरो दुःख व्यक्त गर्दै शोक शन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।