close

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय 

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय 

Trulli
ADVERTISEMENT

काठमाडाैं- सरकारले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निणृय गरेको छ । आज बसेको मनित्रपरिषद बैठकले आज दिउसो १ बजेदेखि लागु हुनेगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 


नेकपा माअ‍ोबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्कापक्की भएको र बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । संसद पुनःस्थपाना गर्ने सर्वोच्च अदालतको फैसलापछि गत ११ फागुनमा संसद बैठक बसेको थियो ।