close

धार्चे गाउँपालिका अध्यक्षसहित ७ जनालाई कोरोना संक्रमण 

धार्चे गाउँपालिका अध्यक्षसहित ७ जनालाई कोरोना संक्रमण 

Trulli
ADVERTISEMENT

कास्की-  गोरखाको धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

३ दिनअघि लिइएको स्वाब परीक्षण गर्दा शुक्रबार उनीसहित ७ जनामा कोरोना पुष्टि भएको हो । 


होम आइसोलेसनमा बसेका उनीहरू सबैको अवस्था सामान्य छ ।

 

संक्रमण पुष्टि भएकामध्ये ४ जना गाउँपालिकाका कर्मचारी हुन् भने २ जना स्थानीय रहेका छन् ।