close

हुम्लामा थप १५ दिन निषेधाज्ञा

हुम्लामा थप १५ दिन निषेधाज्ञा

Trulli
ADVERTISEMENT

हुम्ला- जिल्ला कोभिड-१९  सङ्कट व्यवस्थापन केन्द्र हुम्लाकोे आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लाको सिमानाकाहरुमा नियन्त्रण गर्ने तथा निषेधाज्ञालाई थप कडाई गर्ने लगायतका  निर्णय गरेको छ ।