close

९ जेठमा बजेट अधिवेशन आह्वान

९ जेठमा बजेट अधिवेशन आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले आगमी ९ जेठवाट बजेट अधिवेन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 


आज वसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्नुका साथै संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार निर्माणका लागि मार्गप्रसस्त गर्ने निर्णय समेत गरेको छ ।