close

कंगोमा ज्वालामुखी विस्फोट: मृत्यु हुनेको संख्या ३२ पुग्यो

कंगोमा ज्वालामुखी विस्फोट: मृत्यु हुनेको संख्या ३२ पुग्यो

Trulli
ADVERTISEMENT

एजेन्सी- कंगोमा भएको ज्वालामुखी विस्फोटमा परी अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन् । 

 

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो ।

 

 सुरुमा १५ जनाको ज्यान गएको भनिए पनि कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जनाएका छन् । 

 

ज्वालामुखी विस्फोट पछि बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ ।