close

अधिकारीको नयाँ गीत जीवन भोगेर सार्वजनिक

अधिकारीको नयाँ गीत जीवन भोगेर सार्वजनिक

ADVERTISEMENT

काठमाडौं- गायिका अस्मिता अधिकारीको नयाँ युगल  गीत जीवन भोगेर बजारमा आएको छ । 

 

जीवनको भोगाइ र बुझाइको विषयमा बनेको गीतमा बिपिन घिमिरेको संगीत, छ भने पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् ।

 

अधिकारीलाई नवगायक सन्जिब अधिकारीले स्वरमा साथ दिएका छन् । हाइलाइट्स नेपालयुवा पुस्ता लक्षित रहेको गायिका अधिकारीको भनाइ छ ।  गीतको रचना नवगायक अधिकारीकै छ ।