close

कोरोना खर्च सार्वजनिक कहिले गर्ने ? (भिडियो)

कोरोना खर्च सार्वजनिक कहिले गर्ने ? (भिडियो)

ADVERTISEMENT

कोरोना संक्रमण नियन्त्रणमा खेलेको भूमिकालाई लिएर स्थानीय सरकारको तारिफ भइरहेका बेला कोरोना खर्चमा देखिएका केही अनियमितताका घट्नालाई लिएर भने यतिबेला जनता प्रश्न सोध्न थालेका छन् । पालिकाहरुले खर्च रकम सार्वजनिक नगरेर भ्रममा पार्न खोजेको आरोप समेत जनताले लगाउँदै आएका छन् । पालिका खबरको आपेन व्यालेटमा उनै जनताले प्रश्न सोधेका छन् ।