close

बजेट ०७८/०७९ः वृद्धभत्ता १ हजार बढ्यो 

बजेट ०७८/०७९ः वृद्धभत्ता १ हजार बढ्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले ज्येष्ठ नागरिकले पाउदै आएको भत्ता वद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिक भत्ता ३३ प्रतिशत वढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ ।

 

यसअघि यस्तो भत्ता ३ हजार थियो । यसका लागि सरकारले एक अर्ब बजेट बिनियोजन गरेको छ ।

 

बजेटले वाल संरक्षण अनुदानपनि एक तिहाइले बवढाएको घोषणा गरेको छ । त्यसैगरी असहायको उपचार खर्चपनि सरकारले नै व्यहोर्ने भएको छ । 


ज्येष्ठ नागरिक र एकल महिलाले भपनि निःशुल्क उपचार पाउने भएका छन् ।