close

खारेज भो गरिबी निवारण कोष

खारेज भो गरिबी निवारण कोष

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।


गरिब परिचयपत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रम ल्याइने उनले बताए ।

 

यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।