close

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट 

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट 

Trulli
ADVERTISEMENT

काठमाडाैं- सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । 

 

सरकारले मदिरा र चुरोट खैनीमा लाग्ने अन्तशुल्क पनि वढाएको छ । 

 

अध्यादेशमार्फत ल्याएको बजेटले धेरै लोकप्रिय कार्यक्रम समेटेरब जेट ल्याएको हो । 

 

कर्मचारीको तलव वढाउने, सामाजिक सुरषा भत्ता वृद्धि गर्ने, सांसदहरुले निर्वाचन क्षेत्रमा खर्च गर्दै आएको बजेट खारेज गर्नेजस्ता बजेट ल्याएको सरकारले यसपटकको बजेट कोरोना नियनत्रणमा केन्द्रीत भएको जनाएको छ ।