close

बजेट कार्यान्वयन गर्न यस्ता छन् सर्वसाधारणका सुझाव

बजेट कार्यान्वयन गर्न यस्ता छन् सर्वसाधारणका सुझाव

ADVERTISEMENT

अध्यादेशमार्फत ल्याइएको बजेटले यतिबेला मिश्रित प्रतिक्रिया पाएको छ । कतिपयले जबर्जस्तीको बजेट भनेर आलोचना गरेका छन् त कतिले स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरु भने यसपटकको बजेटबाट केही हदसम्म भएपनि सन्तुष्ट देखिएका छन् । 

 

राजनीतिक परिदृष्यलाई केलाउने हो भने २०७८/०७९ को बजेट विवाद र असन्तुष्टिको भूमरीमा छ । यसपटकको बजेटलाई जसरी जटिलताकाबीच ल्याइयो त्यसलाई कार्यान्वयन गराउन पनि उत्तिकै जटिल देखिन्छ ।

 

यही सन्दर्भमा हामीले काभ्रे, सिरहा र रुपन्देहीबासीलाई बजेट कार्यान्वयनका लागि तपाईंको सुझाव के छ भनेर सोधेका छौँ । 


के भन्छन् त उनीहरु: