close

हात्तीको पनि कोरोना परीक्षण !

हात्तीको पनि कोरोना परीक्षण !

Trulli
ADVERTISEMENT

एजेन्सी- जनावरहरुलाई पनि कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भारतमा २८ ओटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ । 

 

तमिलनाडु प्रदेशको चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ वटा हात्तीको कोरोना परीक्षण गरिएको हाे ।

 

परीक्षणका लागि लिएइकाे स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको छ ।