close

पालिकाका बजेट: कार्यान्वयन गर्ने कि जनता रिझाउने मात्रै ?

पालिकाका बजेट: कार्यान्वयन गर्ने कि जनता रिझाउने मात्रै ?

ADVERTISEMENT

सबै स्थानीय तह अहिले २०७८/७९ को लागि बजेट निर्माणमा जुटिरहेका छन् । ७५३ स्थानीय तह असार १० भित्र बजेट बनाउनुपर्ने बाध्यतामा छन् ।

 

तर, स्थानीय भने आफ्नो पालिकाले चालु वर्षमा ल्याएको बजेट र त्यसमा भएका कार्यक्रम कति कार्यान्वयन गरे भनेर मुल्यांकन गर्न थालेका छन् ।

 

जनता रिझाउनैका लागि मात्र बजेट ल्याउने तर कार्यान्वयन भने नहुने परिपाटिले आफ्नो गाउँठाउँ विकास नभएको कतिपयको ठम्याई छ । 

 

यहि विषयमा हामीले ‘स्थानीय तहले चालु वर्ष घोषणा गरेका कार्यक्रम कार्यान्वयन गरे कि गरेनन्?’ भनेर कैलालीबासीलाई सोधेका छौँ । 


हेराैँ उनीहरुकाे जवाफ