close

साउने संक्रान्तिमा कर्णालीका १० जिल्लाले पाए बिदा 

साउने संक्रान्तिमा कर्णालीका १० जिल्लाले पाए बिदा 

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेश सरकारले १ साउनमा (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका १० जिल्लामा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए । कर्णाली प्रदेश सरकारको १७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।