close

शहिदनगरको कार्यालय भवन शिलान्यास 

शहिदनगरको कार्यालय भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको शहिदनगर नगरपालिकाको कार्यालय भवन शिलान्यास भएको छ । भवन शिलान्यास शहिदनगरका मेयर उदयकुमार बरबरियाले गरेका हुन् ।


अबको ५/६ महिनाभित्र निर्माण सक्ने गरी भवन तयारी हुने मेयर बरबरियाले बताए ।


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुघ्न यादव, वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र मण्डललगायत उपस्थित थिए ।


नयाँ भवन बनेपछि नगरपालिकाको प्रशासनिक काम र सेवाग्राहीलाई सहज हुनेछ ।