close

कटवाल चिच्याउँछन्ः ल है गाउँले हाे सुन... (भिडियाे खबर)

कटवाल चिच्याउँछन्ः ल है गाउँले हाे सुन... (भिडियाे खबर)

ADVERTISEMENT

'ल है सबैले सुन्नुहोस्...', गाउँमा केही सूचना दिनुपर्‍यो कि डाँडाको टुप्पोबाट बेस्सरी चिच्याउँछन् कटवाल । यो कुनै ढुंगे युगको कुरा होइन, म्याग्दीका विकट गाउँको सत्यकथा हो । न गाउँमा बिजुली, न टेलिफोन, न त सडक संजाल नै । स्थानीय जनप्रतिनिधि आएपछि गाउँमै टेलिफोन सेवासम्म पुग्नेमा ढुक्क म्याग्दीका स्थानीयको सास्तीबारे म्याग्दीका पालिका खबरदाता सन्तोष गौतमको रिपोर्ट: