close

बुटवल उपमहानगर प्रमुख सुवेदीले खाए कुटाइ

बुटवल उपमहानगर प्रमुख सुवेदीले खाए कुटाइ

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।


केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।
स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।


सोमबार सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीय युवाले मुक्का हानेका हुन् ।