close

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

 

 यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । 


    
वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ