close

कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

Trulli
ADVERTISEMENT

चरिकोट– नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

 

लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरिन् । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा  मतदान भएको हो ।