close

उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा 

उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । 

केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।