लामो समय जनप्रतिनिधि नहुँदा गाउँठाउँको विकास भएन भनेर धेरै गुनासा गर्यौँ हामीले । देशमा व्यवस्था परिवर्तन भयो, गणतन्त्रसँगै संघीयतामा देश प्रवेश गर्यो ।
तीन तहका संरचना बनेर निर्वाचन भई नयाँ जनप्रतिनिधि पनि आए । तर, नजप्रतिनिधि आएका ३ वर्षसम्म पनि गाउँठाउँको विकास राम्ररी हुन नसकेका गुनासा जनस्तरबाट आई नै रहेका छन् ।
थप पालिका टिभी