close

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

Trulli
ADVERTISEMENT

कैलाली । यहाँ १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ । 

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।