close

निमार्णाधीन घरभित्र महिलाको शव फेला

निमार्णाधीन घरभित्र महिलाको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। 

बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन्। प्रहरी उपरीक्षक मैनालीका अनुसार घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा पनि लिएको छ। उनको परिचय खुलाइसकेको छैन। 

उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ।