close

सप्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ स्थित  कबिलासाकाे भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  

जिल्लाकाे डाक्नेश्वरी नगरपालिका-१ कबिलासास्थित भित्री सडकखण्डमा जन्ती बाोकेको बा १८ च ९३९० नं. को स्कारपियोले पछाडी ब्यक गर्ने क्रममा सोही ठाउँका ४ भुतही बस्ने अंन्दाजी.५० वर्षीय रघुवीर रामलाई ठक्कर दिँदा घट्नास्थलमा मृत्यु भएको हो ।    

दुर्घटना गराउने स्कारपियो र चालक प्रहरीले  नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपी माधवप्रसाद काफ्लेले जनाकारी दिए ।