close

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बाँके । बाँकेमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । जोत्ने  क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको हो ।  

जिल्लाको खजुरा गाउँपालिका–२  एलगाउस्थित खेतमा भे २ त  १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा  सोही  पालिका–४  खजुराका  २५  वर्षीय देवेन्द्र  यादवको  मृत्यु  भएको  प्रहरीले जनाएको  छ  ।