close

लगातारको वर्षाले एक घर भत्कियो

लगातारको वर्षाले एक घर भत्कियो

Trulli
ADVERTISEMENT

धनकुटा । छथर जोरपाटी गाउँपालिका-५ स्थित एउटा घर अविरल वर्षाका कारण भत्किएको छ । स्थानीय विष्णुकुमारी लिम्बुले प्रयोग गर्दै आएको भान्छा घर भत्किएको वडाध्यक्ष डिक वहादुर लिम्बूले बताए । 

घर भत्किँदा  घरसगै रहेको रहेको गोठमा क्षति पुगेको छ भने रहेका ६ वटा चौपाया मरेका छन् । घटनाबाट करिब ३ लाख बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ  ।