close

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिका-४ मा गएराति जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । 

बुटवलबाट यात्रु लिएर जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले  जनाएको छ ।

दुर्घटनामा परी स्थानीय  हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएका प्रहरीले जनाएको छ ।