close

पहिरोमा गरी एकैघरका पाँचजना बेपत्ता

पहिरोमा गरी एकैघरका पाँचजना बेपत्ता

Trulli
ADVERTISEMENT

कालीकोट । तिलागुफा नगरपालिका-७ मा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता छन् ।

स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा एकै परिवारका पाँचजना सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।  घटनास्थलमा प्रहरी परिचालन खोजी तथा उद्धारको काम भइरहेको छ ।