close

जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौँ । सरकारले भोलि सार्वजनिक दिने निर्णय गरेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोक मनाउन देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको  गृह मन्त्रालयले जनाएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।