close

वडा सदस्य नेपालीको निधन

वडा सदस्य नेपालीको निधन

Trulli
ADVERTISEMENT

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडासदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । 

दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति मृत्यु भएको हो । 

नेपाली गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उनी विजयी भएकी थिईन् ।