close

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १२ जन घाइते

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १२ जन घाइते

Trulli
ADVERTISEMENT

प्युठान । बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घाइतेम्धये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार लु १ ज ३७०७ नम्बरको जिप मंगलबार राति १ बजेतिर कुडापानीमा दुर्घटनामा परेको हो । गम्भीर अवस्थामा रहेका ६ जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको स्थाद्दीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।